दूध उत्पादनको केन्द्र बनाउँदै बागमती प्रदेश

हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध सङ्कलन क्षेत्र र … पूरा पढ्नुहोस् »

ट्विटरमा नयाँ फिचर थप्ने एलोन मस्ककाे तयारी

एजेन्सी । ट्विटरका सीईओ एलोन मस्कले सोसल नेटवर्किङ साइटमा नयाँ फिचर थप्ने तयारी गरिरहेका छन् । ट्विटर प्रयोगकर्ताहरूले इमोजीको साथ थ्रेडमा कुनै पनि सन्देशको सीधा जवाफ दिन सक्छन् । यसका … पूरा पढ्नुहोस् »

स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ- मन्त्री रिजाल

महोत्तरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेकाच छन् । आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा … पूरा पढ्नुहोस् »

विश्वकप छनोटअघि दक्षिण अफ्रिका भ्रमणमा जाँदै नेपाल

काठमाडौँ । जिम्बावेमा आगामी जुन-जुलाईमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी नेपालले दक्षिण अफ्रिकामा गर्ने प्रक्रिया अघि बढाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का एक पदाधिकारीका अनुसार दक्षिण … पूरा पढ्नुहोस् »

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणवारे जेष्ठ ४ गते संसदमा बोल्ने केपी ओलीको दावी

कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको सत्य , तथ्य छानविन गर्ने बताएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकलाई … पूरा पढ्नुहोस् »

लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन हुने ओलीको संकेत

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पूर्वमाओवादी लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन हुने संकेत गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र … पूरा पढ्नुहोस् »

गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन

काठमाडौं । जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन् । सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै पनि आइरन चक्की प्रयोग नगरेको पाइएको … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा को–को संलग्न छन भन्नेबारे चार गते बोल्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

तातोपानी नाका आंशिक निर्यातमा सीमित

काठमाडौं । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै … पूरा पढ्नुहोस् »