प्रधानमन्त्री प्रचण्डलाई एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेले सम्हालेका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन् । सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरू संयुक्त रूपमा राजीनामा दिएका … पूरा पढ्नुहोस् »

















