सरकार ढाल्न के एमाले कांग्रेसभित्र खेल्दैछ ?

काठमाडौं । यतिबेला नेपाली कांग्रेस र एमालेका नेताहरू सरकारका विषयमा फरक फरक धारणा राखिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फागुन २५ गतेपछि ढल्छ भन्दै एमालेका नेताहरु हिँड्न … पूरा पढ्नुहोस् »

ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

काठमाडौँ । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । … पूरा पढ्नुहोस् »

भुकम्पको धक्का महसुस

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको पराकम्प … पूरा पढ्नुहोस् »

कुशल भुर्तेल घाइते भएपछि कस्लाई प्रतिस्थापन गरियो ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिेकट टोलीका सदस्य कुशल भुर्तेल घाइते भएका छन् । विश्वकप लिग—२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखला खेल्न पुगेका उनले सोमबारको खेलमा घाइते भएपछि सहभागिता जनाउन नसक्ने … पूरा पढ्नुहोस् »

८ दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौँ । राष्ट्रपति निर्वाचनबारेको छलफलका लागि ८ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । सो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे बस्ने गरि बैठकको तालिका सार्वजनिक … पूरा पढ्नुहोस् »

रास्वपाको कार्यालय पुगे राष्ट्रपतिका उम्मेदवार पौडेल

काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट माग्न बसुन्धरास्थित पार्टी कार्यालय पुगेका हुन् । उम्मेदवार पौडेलसहित कांग्रेस नेताहरुले रास्वापाका सभापति रवि लामिछानेसहितका नेताहरुसँग अहिले … पूरा पढ्नुहोस् »

कुन परिचयपत्र बोक्ने, राष्ट्रपति निर्वाचनका मतदाताले ?

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । एक सातापछि २५ फागुनमा राष्ट्रपति पदको ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेल कांग्रेस भएपनि सबैको साझा उम्मेदवार हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले ८ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् । पौडेल राष्ट्रपति विजयी हुने र त्यसपछि … पूरा पढ्नुहोस् »

मेस्सीलाई आक्रमणको धम्की,बिहीबार एक दर्जन गोली प्रहार

एजेन्सी । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको … पूरा पढ्नुहोस् »

नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति भनेर प्रचार गरियो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जात हेरेर मतदान गर्न नहुने बताएका छन् । शुक्रबार ८ दलीय गठबन्धनले बागमतीका प्रदेशसभा सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा … पूरा पढ्नुहोस् »