बालेनको निर्देशनमा सिंहदरबारभित्रका फोहोर नउठेपछि संवाद नगर्ने मनस्थितिमा सरकार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनको हठका कारण विगत नौ दिनदेखि सिंहदरबारभित्र र शीतल निवास क्षेत्रबाट फोहोर उठ्न सकेको छैन । जसकारण ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ … पूरा पढ्नुहोस् »

अझै तीन दिनसम्म देशभरको वायु प्रदूषण कायमै रहने

काठमाडौँ । अझै तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बढिरहेको वायु प्रदूषण कायमै रहने भएको छ ।प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा चल्ने र पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल विभूषित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाललाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेका छन् ।असोज ३ … पूरा पढ्नुहोस् »

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदातलमा मुद्धा दायर गरेको छ। अख्त‍ियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग … पूरा पढ्नुहोस् »

युरोपमा सुरु भयो नेपाली पाठशाला

काठमाडौं । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा … पूरा पढ्नुहोस् »

चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना प्रकाशित गरी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री नियुक्त गरेसँगै प्रचण्डलाई भारत भ्रमण गर्न सहज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि अझै पूर्णता दिन सकेका छैनन् । तर महत्वपूर्ण परराष्ट्रमन्त्री नियुक्त गर्न सफल भएका छन् । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले … पूरा पढ्नुहोस् »

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली विमारी, चितवन जाने कार्यक्रम रद्द

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि चितवन जाने कार्यक्रम रद्द भएको छ । चितवन २ मा हुन लागेको उपचिर्वाचनको क्रममा एमाले उम्मेद्वारको पक्षमा मत माग्न अध्यक्ष … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिद्वारा स्वीकृती

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । प्रवक्ता आचार्यका अनुसार उपनिर्वाचन स्वतन्त्र, … पूरा पढ्नुहोस् »