ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भन्नुभयो, ‘दिगो … पूरा पढ्नुहोस् »

निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो … पूरा पढ्नुहोस् »

मिटरब्याजी र सरकारबीचको वार्ता भंग, माग सम्बोधन नभएको आरोप

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता भंग भएको छ ।बिहीबार गृह मन्त्रालयमा भएको वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

काठमाडौं । नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ . ०७ अङ्कले घटेर १ … पूरा पढ्नुहोस् »

बैंकको ब्याजदर एकल अंकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत निर्धारण गरिएको छ … पूरा पढ्नुहोस् »

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री शर्माद्धारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । सरकारका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गरेकी छिन् । विहिबार काठडमाडौंमा नेपाल सरकारद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गरेकी हुन् । … पूरा पढ्नुहोस् »

बाजुरामा कालाजार भेटियो

काठमाडौं । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ … पूरा पढ्नुहोस् »

जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै

काठमाडौं । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो … पूरा पढ्नुहोस् »

सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

काठमाडौं । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा … पूरा पढ्नुहोस् »

अञ्जनलाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको छ । बिहीबार बिहान सम्पन्न मतगणनामा अञ्जन श्रेष्ठले ३७, … पूरा पढ्नुहोस् »