आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् ।  काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाको … पूरा पढ्नुहोस् »

आइस्पानको निर्णय – विश्व मापदण्ड अनुसार नेपालको इन्टरनेट सेवामा सुधार गर्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान)ले विश्व मापदण्ड अनुसार इन्टरनेट सेवाको गुणस्तर सुधार गर्ने निर्णय गरेको छ । राजधानीको एक होटलमा आयोजित भेलाले सोमबार एक भेलामा आइस्पानले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

आइपुग्यो पाठ्यपुस्तक

काठमाडौं । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक … पूरा पढ्नुहोस् »

स्वास्थ्य स्वयमसेविकालाई साइकल

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिका–७ ले १३ वटा वडाका … पूरा पढ्नुहोस् »

एमसिए नेपालको प्रशारणलाइन निर्माणमा पालिकाको असहयोग

नुवाकोट । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना अन्तर्गत निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकमा नुवाकोटका पाँच गाउँपालिकामध्ये चार स्थानीयले बहिष्कार गरेका छन् । एमसिसी अन्तर्गत रहेको मिलेनियम च्यालेञ्ज … पूरा पढ्नुहोस् »

बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ । दिगो विकासको … पूरा पढ्नुहोस् »

बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै … पूरा पढ्नुहोस् »

बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

बलेवा । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको … पूरा पढ्नुहोस् »

आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने छ। बैठकमा विभिन्न … पूरा पढ्नुहोस् »

रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव

भैरहवा । एचआईभी संक्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ ।  … पूरा पढ्नुहोस् »