‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णयअनुसारकै अदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

काठमाडौं। उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महत भने– ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको छ

काठमाडौं । अर्थमन्त्री डा‍‍प्रकाश शरण महतले ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको र यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’

काठमाडौं । तनहुँका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । जिल्लाको आँबुखैरेनी … पूरा पढ्नुहोस् »

चार वर्षपछि खुल्यो ताला

काठमाडौं । खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको … पूरा पढ्नुहोस् »

तीनवटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार छायाँमा

काठमाडौँ । आगामी वैशाख १० गते उपनिर्वाचनमा सत्तारुढ गठबन्धन र रास्वपा तथा जनमत पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।बारा २, चितवन २ र तनहुँ २ मा एमालेसहित अन्य … पूरा पढ्नुहोस् »

सलमानको नयाँ फिल्मको ट्रेलर रिलिज

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्बजनिक भएको छ । निर्देशक फरहाद सामजीले निर्देशन गरेको यस फिल्म इदको अवसरमा अप्रिल २१ मा … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानीमा शुल्क नलिन नेपाल राष्ट्र बैङ्कको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कर्जामा अग्रिम भुक्तानी आएको अवस्थामा शल्क लिन नपाउने भएको छ ।कुनैपनि कर्जामा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा … पूरा पढ्नुहोस् »

अनुसन्धान थाल्न अख्तियारलाई विज्ञको सुझाव, रवि लामिछानेका सहयोगी पनि तानिने

काठमाडौं । विवादास्पद छविका व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाकाकुमार श्रेष्ठ अनुसन्धानको घेरामा परेका छन् । श्रेष्ठले व्यवसायी … पूरा पढ्नुहोस् »

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी … पूरा पढ्नुहोस् »