भण्डारखाल बगैंचामा बृहत बृक्षारोपन कार्यक्रम सप्पन्न

काठमाडौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा विजयचोक युवा क्लब, प्रस्तावित भण्डारखाल बगैंचा ब्याट्मिन्टन क्लब (B3-Club) , पशुपति विकाश कोष डिबिजनल बन कार्यलय, हाम्रो … पूरा पढ्नुहोस् »

सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको … पूरा पढ्नुहोस् »

स्थानीय तहको निर्वाचनले दिएको प्रारम्भिक सन्देश

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य) वर्तमान नेपालको संविधान अन्तर्गत सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन २०७९ ले धेरै क्षेत्रमा सकारात्मक सन्देश दिएको छ र केही पाठहरु पनि सिकाएको छ । यस निर्वाचनले … पूरा पढ्नुहोस् »

काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

काठमाडौं । काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् … पूरा पढ्नुहोस् »

१ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुनस्मतगणनाको … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : १०२ ठाउँको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजा … पूरा पढ्नुहोस् »

विजय जुलुसका लागि मान्छे लिन गएको हाइस दुर्घटना तीनजनाको मृत्यु

काठमाडौँ । दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा … पूरा पढ्नुहोस् »

कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

काठमाडौँ । यसपालिको स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी … पूरा पढ्नुहोस् »

हरिपुरको मेयर र उपमेयरमा कांग्रेसका पंजियार र यादव विजयी

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त मतपरिणामअनुसार हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार विजयी भएका छन् । पंजियार ६९३८ … पूरा पढ्नुहोस् »

सुवास नेम्वाङको पूर्व स्वकीय सचिवले जिते वडाध्यक्ष

काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका-७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले … पूरा पढ्नुहोस् »