सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी

सन्धिखर्क । हिजो सम्पन्न स्थानीय निर्वाचनमा सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी भएका छन । सन्धिखर्क नगरपालिकामा हिजो भएको मतदानबाट बिपक्षी भन्दा झन्डै ३०० मतभन्दा बाढी … पूरा पढ्नुहोस् »

नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।नृसिंह अवतार भगवान् विष्णुको चाँैथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले … पूरा पढ्नुहोस् »

मनाङको नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

काठमाडौ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।

मनाङबाट सुरु भयो मतगणना

काठमाडौँ । हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो ।

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौ । “काठमाडौँ लगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो ।” … पूरा पढ्नुहोस् »

डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता

डोटी । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख … पूरा पढ्नुहोस् »

मत बदर हुने अवस्था

काठमण्डौ । मतदाताहरुले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्छ अन्यथा मत बदर हुन्छ । मतपत्र बदर देहायको अवस्थामा हुने हुनाले मतदान गर्दा सोच- बिचार गरेर नहडबडाई गर्नुपर्दछ। सम्बन्धित मतदान … पूरा पढ्नुहोस् »

निर्वाचनको सन्दर्भमा मतदाताहरुले पुरा गर्नुपर्ने कर्तव्य

काठमण्डौ । मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने । निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्याउने । मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि … पूरा पढ्नुहोस् »

निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

काठमण्डौ । निर्वाचन आयोले मौन अवधी सुरु भएपछी उम्मेद्वार वा मतदाता या अरु कसैले पनि शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं।सूचनाको विश्वसनीयता जाँच गरौँ। निर्वाचनमा … पूरा पढ्नुहोस् »

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो … पूरा पढ्नुहोस् »