साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन । विशेष गरेर ‘पप’ विधाको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईसँग दुई करोड माग्ने रास्वपाका सांसद श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित

काठमाडौं । स्वास्थ्यमन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित भएका छन् । आइतबार सामाजिक सञ्जालमा श्रेष्ठले … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्रै फोहोरको थुप्रो

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने भन्दै शनिबार फेसबुकमा एक स्टाटस लेखेका थिए । सहरी विकासअन्तर्गत परिवर्तन … पूरा पढ्नुहोस् »

मुग्लिन पोखरा सडक विस्तार दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

सांसद ढाकाकुमार श्रेष्ठले बजाए रविको घन्टी, मन्त्री बन्न दुर्गा प्रसाईसँग दुई करोड माग

काठमाडौं । उपनिर्वाचनको दिन नजिकिँदै गर्दा नेपालको राजनीतिमा अर्को काण्ड सार्वजनिक भएको छ । आफूलाई भ्रष्टाचार विरोधी पार्टी भनेर जनताको सहानुभूति बटुलेर चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका … पूरा पढ्नुहोस् »

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि … पूरा पढ्नुहोस् »

कैलाली कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग

धनगढी। कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो … पूरा पढ्नुहोस् »

इजरायल र सिरियाबीच फेरि द्वन्द्व बढ्यो

जेरुसेलम । इजरायल र सिरियाबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आइतबार बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा आक्रमण भएपछि … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक अविलम्ब पारित वर्तमान सरकारको जिम्मेवारी हो : कांग्रेस नेता खाण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयक अविलम्ब पारितका लागि सरकारसँग आग्रह गरेका छन् । देशमा अनागरिक हुँदाको पिडा हजारौँ मानिसहरुले भोगिरहेकाले … पूरा पढ्नुहोस् »

कोरेनाविरुद्धको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । … पूरा पढ्नुहोस् »