आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार

काठमाडौं। आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् । सोमबार कैलाली जिल्ला अदालतबाट … पूरा पढ्नुहोस् »

प्रचण्ड हिँड्नलाई विमानस्थलमै बिछ्याइयो ‘रेड कार्पेट’

काठमाडौं । सामान्यतया ‘रेड कार्पेट’ विदेशको राजकीय भ्रमणमा राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई सम्मान दिनका लागि बिछ्याउने गरिन्छ । ओस्कर अवार्ड र कान्स फिल्म फेस्टिभलमा ‘रेड कार्पेट’ को चर्चा धेरै … पूरा पढ्नुहोस् »

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

काठमाडौं । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार … पूरा पढ्नुहोस् »

रुबी भ्यालीमा ओली दम्पत्ती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका छन् । एमाले सांसद तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा र महासंघका … पूरा पढ्नुहोस् »

हेलि एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा ठोक्कियो, चालक दल सुरक्षित

काठमाडौं । हेलि एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएको छ। आइतबार बिहान पोखरा–धौलागिरी कार्गो उडान रहेको हेलिकोप्टरमा क्षति भए पनि चालक दल सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अल्फा … पूरा पढ्नुहोस् »

पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली

काठमाडौँ । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी … पूरा पढ्नुहोस् »

सुनचाँदीको भाउ स्थिर

काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टलाई भेट्न निवासमा

कैलाली । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् … पूरा पढ्नुहोस् »

प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजितः एमाले

खोटाङ । नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ । जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश … पूरा पढ्नुहोस् »

चिनियाँ सैन्य विमान ताइवानमा, घेरा हाल्ने प्रयास

काठमाडौं । ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेपछि आक्रोशित बनेको चीनले अहिले ताइवानलाई घेरा हाल्ने प्रयास गरिरहेको छ । ताइवानी मिडियाले शनिबार ७१ चिनियाँ सैन्य विमान र ९ जहाज ताइवान सीमा … पूरा पढ्नुहोस् »