झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

बिर्तामोड । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा … पूरा पढ्नुहोस् »

ऐतिहासिक फोटो

झापा । समय २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्था ल्याउनै पर्छ भनेर देश दौडाह गर्ने क्रममा महामानव बिपि कोइराला पुर्व दौडाहामा झापा जिल्ला स्थित बिर्तामोड पुग्नु भयो । बिपिको झापा … पूरा पढ्नुहोस् »

‘लक्ष्मी ह्यग्रीव’ मन्दिरको प्राण प्रतिष्ठा वैशाख २६ गते हुने

काठमाडौँ । भगवान् विष्णुका २४ अवतारमध्येको एक ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमतेश्वर क्षेत्रमा भएको छ । मन्दिर यही वैशाख २६ गतेको शुभ साइतमा प्राण प्रतिष्ठा … पूरा पढ्नुहोस् »

झापाली मतदाता भन्छन: “हामी भोट दिन्छौँ – हामीलाई विकास दिनुहोस्”

झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।सत्तारुढ … पूरा पढ्नुहोस् »

श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपतिको सन्देश

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस … पूरा पढ्नुहोस् »

चीनको हुनानमा भवन भत्किदाँ दर्जनौँ च्यापिए

काठमाडौ । चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।  देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् … पूरा पढ्नुहोस् »

सुर्खेतमा कांग्रेस –माओवादी केन्द्रबीच तालमेल

कर्णाली । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । यसअघि सत्ता साझेदार पाँच दलबीच चुनावी तालमेल हुने भनिए पनि अन्ततः कांग्रेस र माओवादी केन्द्रबीच मात्रै … पूरा पढ्नुहोस् »

हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।

अझै केही दिन वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको … पूरा पढ्नुहोस् »