जनताको घरघरमा राजनीतिक दल तथा उम्मेदवार

ईलाम । ईलाम जिल्लामा जनताको घरघरमा राजनीतिक दल, दलका तथा स्वतन्त्र उम्मेदवारहरु चुनाव प्रचारमा होमिएका छन । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद:खेलाडी छनोटको तयारी सुरु

काठमाण्डौं । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ … पूरा पढ्नुहोस् »

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे वा गराएको भए तोकिएको समयभित्र उम्मेदवारी … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

काठमाडौ । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।

कांग्रेस नेता कोइरालाद्वारा चुनावी अभियानमा सहभागी हुन अपिल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा … पूरा पढ्नुहोस् »

आसन्न स्थानीय निर्वाचनमा प्रचार र प्रतिबद्धतामा पुरानै शैली

महोत्तरी । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले पुरानै प्रचार शैली र पुरानै ढर्राका प्रतिबद्धता … पूरा पढ्नुहोस् »

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार श्वििर पुगेका हुन् दक्षिणी र उत्तरी पदर्माग … पूरा पढ्नुहोस् »

यस्ता उम्मेदवारीले मनोनयन दर्ता गरे भने, त्यस्ता उम्मेदवार विरुद्ध; निम्न आधारमा उजुरी दर्ता गर्न सकिन्छ

काठमाडौ । नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल मुलुकको सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट प्रचलित कानूनले अयोग्य भएको । सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक … पूरा पढ्नुहोस् »

एक लाख ३७ हजारको मनोनय दर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा … पूरा पढ्नुहोस् »

धनगढी उपमहानगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी

धनगढी । स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र … पूरा पढ्नुहोस् »