पाँच करोड पचाउन प्रचण्डको शरणमा !

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धरेंद्र बास्तोला कन्चन पाँच करोड पचाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शरणमा पुगेका छन् । सचिवालय सदस्य … पूरा पढ्नुहोस् »

आज प्रसिद्ध घटाल जात्रा

डडेलधुरा । यहाँको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका … पूरा पढ्नुहोस् »

गायक मन राजले जापानमा छायांकन गरेको  ‘है माया’मा रबिन  र रमिला

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर  गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’  बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।  गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन … पूरा पढ्नुहोस् »

काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

धुलिखेल । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, … पूरा पढ्नुहोस् »

प्रचण्डको नयाँ बर्षको सांगीतिक कोसेली  ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । मुकुन्दराजको शब्द  र हरि लम्सालको संगीत रहेको ‘दिल खोलेर कुरा गरन’ । लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार … पूरा पढ्नुहोस् »

भू-उपयोग व्यवस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रम देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले … पूरा पढ्नुहोस् »

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालियो

काठमाडौ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो … पूरा पढ्नुहोस् »

मतदाता शिक्षा कार्यक्रमबारे अन्योल

काठमाण्डौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ … पूरा पढ्नुहोस् »

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने … पूरा पढ्नुहोस् »

देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान केन्द्र

गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम … पूरा पढ्नुहोस् »