बेमेल उमेरकी युवतीसँगको सम्बन्धका कारण नर्वेका रक्षामन्त्री एनोक्सेनद्वारा राजीनामा

काठमाडौ । रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौंदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएको नर्वे सरकारले शनिबार जानकारी गराएको छ ।एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास … पूरा पढ्नुहोस् »

सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुआत

जाजरकोट । जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण सुरु भएको ३६ वर्षपछि कामको सुरुआत भएको छ । बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना विसं २०४२ … पूरा पढ्नुहोस् »

बिक्रमसँग रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी उषा

काठमाडौँ ।  गायक निमा शेर्पाको स्वर रहेको  ‘रेशमैको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र  बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । … पूरा पढ्नुहोस् »

राष्ट्रिय लोक दोहोरी महोत्सव’ सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन; ६७ समूहबीच प्रतिस्पर्धा हुँदै मञ्चमा गुञ्जियो पूर्वेलीदेखि देउडा गीत

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशीको … पूरा पढ्नुहोस् »

मसालको रक्तिम फुट्यो, नारायण शर्माको अध्यक्षमा ३१ सदस्यीय समिति गठन

काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको छ ।रक्तिमको संस्थापन … पूरा पढ्नुहोस् »

कर्णाली मन्त्रिपरिषद् बैठक : जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय

काठमाडौ । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको … पूरा पढ्नुहोस् »

चौबीस घण्टामा थप १३ जना सङ्क्रमीत

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा … पूरा पढ्नुहोस् »

मनाइयो चैते दशैँ

काठमाडौ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् । चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा … पूरा पढ्नुहोस् »

बाढीमा परी कोलम्बियामा तेह्र जनाको मृत्यु

काठमाडौ २६ चैत । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ … पूरा पढ्नुहोस् »

पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

काठमाडौ चैत्र २६ । संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध … पूरा पढ्नुहोस् »