दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । डिजिटल रूपान्तरणको … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रवार सूचना प्रकाशन गर्दे राष्ट्रिय सभागृहको सभा हलमा दिउँसो १ … पूरा पढ्नुहोस् »

शुक्रबार पनि सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । नेपाल सुन चाँदी … पूरा पढ्नुहोस् »

रियलमी १२ प्रों प्लस नेपालमा

काठमाण्डौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रोंंप्लस ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स जडित रियलमी १२ प्रों नेपालमा पनि भित्रिएको हो । फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको … पूरा पढ्नुहोस् »

मन्जुश्री फाईनान्सको टपअपमा क्यास ब्याक अफर

काठमाण्डौं । मन्जुश्री फाईनान्सले टपअप गर्दा क्यास ब्याक अफर ल्याएको छ। कम्पनीले एफवान सफ्टसँगको सहकार्यमा मन्जुश्री स्मार्टबाट टपअप गर्दा २० प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको अफर ल्याएको हो । कम्पनीले … पूरा पढ्नुहोस् »

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५औँ वर्षमा

काठमाण्डौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५औँ वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवसमा कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले … पूरा पढ्नुहोस् »

जगदम्बा मोटर्सको टीभीएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’

काठमाण्डौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘मनसुन एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उदेश्यले कम्पनीले यो अभियान … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई कमलादीको हेयर एण्ड शान्तिमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादिस्थित हेयर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा सुविधामा छुट हुने भएको छ । एक समारोहकाबीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र … पूरा पढ्नुहोस् »

माथिल्लो तमोर जलविद्युत आयोजनामा एभरेष्टसहित ९ बैंकको ५५ अर्ब लगानी

काठमाडौं । हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानीको टुङ्गो लागेको छ । २८५ मेगावाट क्षमताको यस जलविद्युत आयोजना निर्माणमा एभरेष्ट बैंकसहित ६ बैंकको लगानी हुने भएको हो । … पूरा पढ्नुहोस् »