आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था … पूरा पढ्नुहोस् »

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ । ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रुपमा उद्योगको नाम ‘सिनेमाण्डु’ राखेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष … पूरा पढ्नुहोस् »

‘सतीदेवी’ दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात … पूरा पढ्नुहोस् »

नेपाली युवाहरुको एउटा एप ‘माइ टास्क’

काठमाडौं । व्यस्त जीवनशैलीमा आफ्नो व्यक्तिगत, पारिवारिक तथा कार्यालयको कामलाई व्यवस्थित गरेर समयमै सम्पन्न गर्नु सबैका लागि चुनौति हुन्छ । त्यसैले व्यस्त जीवनशैली भएकाहरुले सहयोगी राखेर कामहरुको विवरणलाई डायरीमा टिपोट … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष बरालले लिए शपथ

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बराललाई पद … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने भएका छन् । बैंकले बुटवल, रुपन्देहीस्थित ड्रिम इन्टरनेशनल होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस … पूरा पढ्नुहोस् »

पौडेल विशेष अदालतबाट दोस्रो पटक भ्रष्टाचारी ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई विशेष अदालतले दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सोल्टी होटेल ग्रुपबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंस्थित द सोल्टी होटेल ग्रुपबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल तथा प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ … पूरा पढ्नुहोस् »