सडकलाई साँघुरो पार्न काठमाडौँ महानगरविरुद्ध सडकमा नाराबाजी 

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्न गरेको निर्णयविरुद्ध न्युरोडका स्थानीयवासीले असन्तुष्टि जनाउँदै सडकमा नाराबाजी गरेका छन् । महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका … पूरा पढ्नुहोस् »

गृहमन्त्रीबाट निलम्बनको माग गर्दै रविविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछाने पदमा रहँदा सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता … पूरा पढ्नुहोस् »

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन- कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका … पूरा पढ्नुहोस् »

नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दै

काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ । यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध … पूरा पढ्नुहोस् »

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर … पूरा पढ्नुहोस् »

ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमालेको आक्रोश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै … पूरा पढ्नुहोस् »

सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदैछ। दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद सोमबार … पूरा पढ्नुहोस् »

शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति

काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठकमा कार्यादेश बारे सहमति भएको छैन । बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० … पूरा पढ्नुहोस् »

अपर्झट बोल्दा त्रुटि हुन गयो, हामिलाई माफ गर्दिनुहोला: हास्यकलाकार महजोडी

काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्ति बारे माफी मागेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका मह … पूरा पढ्नुहोस् »