आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा

काठमाडौँ । गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । कामपाले २०८१ को शुभारम्भसँगै … पूरा पढ्नुहोस् »

ओली र रविमाथि छानविन हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरेका छन् । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने … पूरा पढ्नुहोस् »

संघीयता बोझिलो र खतरनाक भयो : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको टिप्पणी गरेका छन् । शुक्रवारदेखि शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै … पूरा पढ्नुहोस् »

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग … पूरा पढ्नुहोस् »

अहिलेकै अवस्थामा जीबी राईको राहदानी रद्द गर्ने आधार देखिएन : राहदानी विभाग

काठमाडौं । सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार गीतेन्द्रबाबु राई (जीबी) को राहदानी (पासपोर्ट) रद्द नहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि … पूरा पढ्नुहोस् »

नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्छ: बाबुराम भट्टराई

बागलुङ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । नेपाल समाजवादी पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा … पूरा पढ्नुहोस् »

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ । टी–२० विश्वकप … पूरा पढ्नुहोस् »

कार्यदलको बैठक – छलफल निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निषकर्ष सकिएको छ । शुक्रबार सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक पनि स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन … पूरा पढ्नुहोस् »

सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोके: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताको इशारामा चलेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै नेता पौडेलले सभामुखले प्रतिपक्षलाई … पूरा पढ्नुहोस् »