काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण … पूरा पढ्नुहोस् »
















