सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । … पूरा पढ्नुहोस् »

सिप्रदियन सहायता संस्थाले पर्वतमा विद्यालय भवन बनाउन सहयोग

काठमाडौं । सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाले पर्वतमा विद्यालय भवन निमार्णमा आर्थिक सहयोग गरेको छ । जिल्लाको तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि संस्थाले पाँच लाख … पूरा पढ्नुहोस् »

ग्वार्कोमा आगलागीमा एकै परिवारका पाँचजना घाइते

काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । लामोे समयदेखि हेर्न नभ्याइने सुचिमा परेको क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश … पूरा पढ्नुहोस् »

आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टिम आज वेष्टइण्डिज प्रस्थान गर्दै

काठमाडौँ । आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीवार राति … पूरा पढ्नुहोस् »

नेपालले नोटमा चुच्चे नक्सा राखेर अवस्था परिवर्तन हुदैन: जयशंकर

काठमाडौँ । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा … पूरा पढ्नुहोस् »

सिङ्गो मुलुक डढेलोको चपेटामा, प्रधानमन्त्री र गृहमन्त्री मस्त निन्द्रामा

काठमाडौँ । अहिले नेपाली जनताले आफ्नो देशमा सरकार नहुनुको पीडा भोगिरहेका छन । प्रकृतिबाट समेत पीडित जनतालाई सुशासन, न्याय र नागरिक हक प्रत्याभुतिको चर्काे स्वरले कानै टट्एको छ । तर … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरूको उल्लासमय … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ७३ हजार ८ सय ४१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका … पूरा पढ्नुहोस् »