सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । … पूरा पढ्नुहोस् »