भीम रावलले अनुशासनहिन काम गरेपछि कारबाही गरियो : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावलले पार्टी अनुशासनमा नरहेर कारबाही गर्नुपरेको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको मूल्य … पूरा पढ्नुहोस् »
















