इद पर्वले राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने छ ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् … पूरा पढ्नुहोस् »

सरकार गठन र विघटन हुनुको मुख्य कारण निर्वाचन प्रणाली हो : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको समस्याको मुख्य कारण निर्वाचन प्रणाली भएको बताएका छन् । उक्त निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको भनाइ छ । … पूरा पढ्नुहोस् »

गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश, खगराज आजैदेखि कामचलाऊ

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ । सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका खगराज अधिकारी चार दिनमै कामचलाऊ भएका हुन् । सर्वोच्च अदालतका … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषले ल्यायो नयाँ मोबाईल एप

काठमाडौं । नागरिक लगानी कोषले नयाँ मोबाईल एप सीआईटी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको लागि उक्त नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । यससँगै पुरानो … पूरा पढ्नुहोस् »

किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूतमा शर्मा

काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् … पूरा पढ्नुहोस् »

सरकारद्वारा लगानी सम्मेलनलाई लक्षित गर्दै कानुन संशोधनको तयारी

काठमाडौं । सरकारले आसन्न लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न १२ कानुन संशोधनको तयारी थालेको छ । लगानी भित्र्याउन कानुनी जटिलता फुकाउने तयारीमा रहेको सरकार आवश्यक परे कानुन संशोधनका लागि अध्यादेशको … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ २०८१ योजना ल्याएको हो । कम्पनीका अनुसार यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे विजय

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजय भएकी छन् । आज (बुधबार) राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको … पूरा पढ्नुहोस् »

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ । … पूरा पढ्नुहोस् »

दलका अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री लगायतको सम्पत्ति छानबिन गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । उनले एक कार्यक्रममा बोल्दै भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले … पूरा पढ्नुहोस् »