गृहमन्त्रीद्वारा राप्रपाको आन्दोलनमाथि दमन भयो: सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् । आज जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक आजपनि अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए । सभामुखको अनुमतिले कांग्रेसका सांसद … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्यमा बड्दो क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बड्दो क्रम जारी नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि विशालनगरमा जग्गा किन्दै

काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिनुपर्छ ः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घको यस ५८ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु । म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक … पूरा पढ्नुहोस् »

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच सम्झौता

काठमाडौँ । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख … पूरा पढ्नुहोस् »

दमकमा आगलागीबाट दुई करोडको क्षति

दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त … पूरा पढ्नुहोस् »

टियागो ईभीको एक लाख रुपैयाँले बढ्यो

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको मूल्य एक लाख रुपैयाँले वृद्धि गरेको छ । कम्पनीका अनुासर २०२४ अप्रिल ५ … पूरा पढ्नुहोस् »

गरिमा विकासले पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा … पूरा पढ्नुहोस् »