आजदेखि उपनिर्वाचन आचारसंहिता लागु

काठमाडौँ । आजदेखि निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको मंगलबार स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेन्ट बैंकको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको दशौं र एघारौं वार्षिक साधारण सभाले बैंकको ३.८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

‘बेको’को ‘न्यू इयर इज हेयर’ अफर

काठमाडौं । बेकोले नयाँ वर्षलाई लक्षित गरेर ‘न्यू इयर इज हेयर’ नामक अफर सार्वजनिक गरेको छ । यस अफरमा बेको ब्रान्डका घरायसी उपहरणहरूको खरिदमा ४१ हजार ४ सय रुपैयाँसम्मको क्यास … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल , वरिष्ठ उपाध्यक्षमा मलहोत्रा निर्वाचित

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सको ७३औं साधारणसभाबाट अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको निर्वाचित कार्यसमितिले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए … पूरा पढ्नुहोस् »

रविले नैतिकताको आधारमा पदमा बस्न मिल्दैनः कोइराला

काठमाडौं । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

साझा यातायातको बढी पावरको चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं । साझा यातायात सहकारी संस्थाको १.१ मेगावाटको चार्जिङ स्टेसन मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उक्त स्टेसनको उद्घाटन गरेका छन् । साझा यातायातले पहिलो पटक ललितपुरको … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष मनोहरदास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको २७ औं वार्षिक प्रतिवेदन … पूरा पढ्नुहोस् »

सलिकोको अध्यक्षमा पुनः मुल

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहरदास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो … पूरा पढ्नुहोस् »