भारतको नैनीतालमा सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनी र घिमिरेले गराए मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आज बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय … पूरा पढ्नुहोस् »

इलाम–२ पछि बझाङमा पनि माओवादीले एमालेलाइ सघाउने

काठमाडौँ । बझाङमा हुने उपचुनावमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ । अब माओवादीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेछन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा जनक … पूरा पढ्नुहोस् »

खेलकुदमन्त्री श्रेष्ठद्वारा स्वास्थ्य जीवनशैलीका लागि नियमित व्यायाम गर्न आग्रह

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । आज एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज … पूरा पढ्नुहोस् »

आजपनि सुनको मुल्यमा बड्दो क्रम कायमै

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ … पूरा पढ्नुहोस् »

सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको संलग्नता छ, संसदीय समिति गठनबेगर सदन चल्दैन ः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै संसदीय समिति गठन बेगर सदन नचल्ने स्पष्ट पारेको छ । संसदीय दलको बैठकले यस्तो निष्कर्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग छलफल गर्न गगन र कृष्ण सिटौला बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि … पूरा पढ्नुहोस् »

कांग्रेसले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले आज बसेको संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । पार्टीले नेतृ विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एक … पूरा पढ्नुहोस् »

सरकारलाई इप्पानका ५ सुझाव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आवश्यक नीतिगत तत्काल सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष कार्कीले सरकारले आगामी वैशाख १६ र १७ … पूरा पढ्नुहोस् »

प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा

काठमाडौं । प्रभु बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बैंकको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गतेका दिन काठमाडौं बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा बोलाएको … पूरा पढ्नुहोस् »