राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनबहादुर श्रेष्ठले जानकारी दिए । भृकुटीमण्डपबाट … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन … पूरा पढ्नुहोस् »

मेडिसिटी अस्पतालले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउँदै

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले मष्तिष्क आघात भएका विरामी अस्पतालमा पुगेलगत्तै तत्कालदेखि उपचार गर्नेगरि छिट्टै नै सुविधासम्पन्न र अत्याधुनिक ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको छ । सो सेन्टर मार्फत … पूरा पढ्नुहोस् »

आइएमई पे सुपर वालेटमा सुपर बेनीफिट प्याकेज

काठमाण्डौं । आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफमा रोजगारीको अवसर

काठमाण्डौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीले एक दर्जन बढी कर्मचारी माग गर्दै सूचना निकालेको छ । कम्पनीले १३ वटा शाखाका लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले कोशी … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा बिपी कोइराला क्यान्सर अस्पताल

नारायणगढ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना … पूरा पढ्नुहोस् »

आईएमई लाईफको चिफ मार्केटिङ अफिसरमा चौलागाई

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । चौलागाईसँग … पूरा पढ्नुहोस् »

कामना सेवा विकासको केएसबीबीएल फाइनान्सियल फुटस्टेप्स भिडियो सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज केएसबीबीएल फाइनान्सियल फुटस्टेप्सको टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने … पूरा पढ्नुहोस् »

नेशनल मेडिकलका सञ्चालक र ल्याब प्रमुख पक्राउ

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ … पूरा पढ्नुहोस् »

महिन्द्रा इलेक्ट्रिक तीन पांग्रेको ‘ट्रियो’को विर्तामोडदेखि काँकडभित्तासम्म र्‍याली

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को र्‍याली सम्पन्न गरेको छ । विद्युतीय अटोको प्रयोगलाई थप प्रोत्साहन गर्न महिन्द्राको इलेक्ट्रिक तीन पांग्रे अटो–ट्रियोले र्‍याली … पूरा पढ्नुहोस् »