दोस्रो जापान नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तरक्रिया सम्पन्न

जापान । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका … पूरा पढ्नुहोस् »

विश्वका अर्बपतिको सूचीमा विनोद चौधरी यथास्थितिमा

काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरीको स्थान यथास्थितिमा रहेको छ । फोर्ब्सले जारी गरेको अर्बपतिहरूको सूचीमा चौधरी एक हजार ७६४ औँ स्थानमा रहेका छन् । चौधरीको सम्पत्ति पछिल्लो दुई … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका छन् । संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले … पूरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो

इलाम । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य … पूरा पढ्नुहोस् »

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः १५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त … पूरा पढ्नुहोस् »

विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरपालिकाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरले आग्रह गरेको हो । शिक्षा नियमावली, … पूरा पढ्नुहोस् »

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई … पूरा पढ्नुहोस् »

चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई सञ्चालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »

अल्फाविटाको ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला

काठमाडौं । अल्फाविटाले ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला गरेको छ । अल्फाविटाले २०८१ बैशाख २ गतेबाट कक्षा सुरू गर्ने गरी ब्रिजकोर्स भर्ना कार्यक्रम सुरु गरेको हो । ब्रिजकोर्समा एसईई दिएर बसेका … पूरा पढ्नुहोस् »

शेखर र शशांकले गरे बैठक बहिष्कार

काठमाडौं । इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि उमेदवार चयनका लागि सोमबारदेखि बैठक बसेको नेपाली कांग्रेसमा संस्थापन र संस्थापनइतर सहमत नहुँदा बैठक दैनिक सरिरहेको छ । सभापति शेरबहादुर देउवाले बुधबार … पूरा पढ्नुहोस् »