डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर

काठमाण्डौं । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर गजुरेल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३७ औ साधारणसभा सम्पन्न

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३७ औ वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९।०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा नवनियुक्त मन्त्रीले लिए शपथ

मकवानपुर। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित

काठमाडौँ । भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १५७ … पूरा पढ्नुहोस् »

गर्मीले फिलिपिन्सका विद्यालय बन्द

मनिला । फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयहरूमा मंगलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन् । महानगरमा मंगलबार ४२ डिग्री सेल्सियस र बुधबार ४३ डिग्री … पूरा पढ्नुहोस् »

नेपालले दियो बरोडालाई १५७ रनको सामान्य लक्ष्य

काठमाडौँ । जारी अभ्यास खेलमा नेपालले भारतको क्षत्रिय टोली बरोडालाई १५७ रनको सामान्य लक्ष्य दिएको छ । जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा आजको बैठक : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । सांसद विद्या भट्टराई: विभिन्न मुलुकका विभिन्न सहरमा … पूरा पढ्नुहोस् »

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »

सहकारी महासंघद्वारा व्यक्ति सम्मान तथा संस्था पुरस्कार घोषणा

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारी क्षेत्रमा योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान तथा सहकारी संघ संस्थालाई पुरस्कारको घोषणा गर्ने गरेको छ । महासंघले सहकारी … पूरा पढ्नुहोस् »