पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी भएका छन् । पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा आज बिहान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका … पूरा पढ्नुहोस् »

विभिन्न समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । विभिन्न समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।सत्तारुढ नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम … पूरा पढ्नुहोस् »

कुलमानलाई हटाउन पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्न समिति गठन गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्राधिकरणको अनियमितता छानबिन गर्ने भन्दै उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको … पूरा पढ्नुहोस् »

फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठायो

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्मले लगानी उठाएको दाबि गरेकी हुन् । उनले घरेलु बक्स अफिसमा फिल्मले राम्रो … पूरा पढ्नुहोस् »

नेप्सेमा ३१ अंकको गिरावट

काठमाडौँ । विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३१४ … पूरा पढ्नुहोस् »

विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग … पूरा पढ्नुहोस् »

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ । चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न … पूरा पढ्नुहोस् »

अन्डरकभर एजेन्ट भन्दै रकम माग गर्ने अभियोगमा एक डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ … पूरा पढ्नुहोस् »