नेपाली बजारमा सुनको मुल्य आजपनि घट्यो, तोलाको एक लाख ४८ हजार ७ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा २६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको २६ … पूरा पढ्नुहोस् »

रोग लाग्नै नदिन सचेत हुनुहोस्- उपप्रधानमन्त्री सिंह

भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण … पूरा पढ्नुहोस् »

चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता हुदैँन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् । बैठकमा प्रधानमन्त्री ओलीको … पूरा पढ्नुहोस् »

एसपी थापासहित थप ४ जनामाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका एसपी कमल थापाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ । ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति भण्डारी पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न ढुंगाना निवास पुगिन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्न ढुंगाना निवास पुगेकी छन् । पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको एमाले नेता … पूरा पढ्नुहोस् »

एमालेले भौतिकरूपमा जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाक र इमेलमार्फत पठायो

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिकरूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवाना पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा … पूरा पढ्नुहोस् »

चीनसँग ऋण लिनु हुँदैन, अरू अनुदान लिनुपर्छ- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन् । सोमबार जकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन … पूरा पढ्नुहोस् »

समाजवादीका अध्यक्ष नेपालले राखे बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चिनियाँ सहयोग परियोजना बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे छलफल गर्न डाकेको बैठकमा … पूरा पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन

इस्लामबाद । पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर प्रहरी अधिकारी घाइते भएको जनाइएको छ । दुवै क्याम्पबाट पीटीआई कार्यकर्ता … पूरा पढ्नुहोस् »