लुम्बिनी विकास बैंकको विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरु मार्फत ग्लोबल मनी विक २०२४ को अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत करिब एक हजार बिद्यार्थीहरुलाई … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कन्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानमा करिब १५० वटा कागतीका विरुवाहरुको रोपेको हो । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन … पूरा पढ्नुहोस् »

२० सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै समस्याग्रस्त घोषणा हुने संस्थाको … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नै उम्मेदवारी दिने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ । आज (बुधबार) बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा … पूरा पढ्नुहोस् »

सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला

काठमाडौं । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान … पूरा पढ्नुहोस् »

बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो । … पूरा पढ्नुहोस् »

धनगढी नगर प्रमुख हमालकी छोरी सम्पर्कमा

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् । उनले लेखेका छन् , ‘सबैको खोजीको प्रयासले मेरी … पूरा पढ्नुहोस् »

भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले सहजै बाघ हेर्न पाउने

चितवन । भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको … पूरा पढ्नुहोस् »

आज पनि चार प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया … पूरा पढ्नुहोस् »

कालोसूचीमा २३ वटा कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । … पूरा पढ्नुहोस् »