प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको चार जना सञ्चालकमा निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्सको चार जना सञ्चालकमा निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । जसमा गौरव अग्रवाल, बुद्ध एयरको … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले चितवनको सौराहामा २ दिवसीय प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । इन्स्योरेन्सले बिभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि चैत्र ९ … पूरा पढ्नुहोस् »

नबिल बैंकको देशव्यापी कार्यक्रम

काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंक नबिलले … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको विद्यार्थीसँग बैंक कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकले पूर्वी नवलपरासी, रुपन्देही र कपिलवस्तुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा … पूरा पढ्नुहोस् »

नयाँ सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ ः पौडेल

काठमाडौं । काठमाडौंमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको दाबी गरेका छन् । … पूरा पढ्नुहोस् »

नेत्रज्योति संघ ४६ वर्षमा प्रवेश

काठमाडौं । नेपाल नेत्रज्योति संघ मंगलबारदेखि ४५ वर्ष पूरागरी ४६ वर्षमा प्रवेश गरेको छ । संघले चार करोड ३६ लाख नागरिकको निःशुल्क आँखाको उपचार गरेको छ । सन् २०२३ मा … पूरा पढ्नुहोस् »

नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको छ । यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि … पूरा पढ्नुहोस् »

नेपाली राजनीतिमा विकृति बढ्यो, छट्टुहरू हाबी हुन थाले : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा विकृति बढ्दै गएकाले छट्टुहरू हाबी हुन थालेको बताएका छन्। आज काठमाडौँमा कांग्रेस नेता नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा आयोजित नेपाली लोकतान्त्रिक … पूरा पढ्नुहोस् »