अध्यक्ष प्रचण्डद्वारा उधौलीको शुभकामना व्यक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतामा एकता नेपालीको पहिचान भएको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले … पूरा पढ्नुहोस् »

ओलीको आत्मसमीक्षा- पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिए

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको चित्रण गरेका छन् । केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन … पूरा पढ्नुहोस् »

काठमाडौँसँग विराटनगर १ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८.१ बलमा ९ विकेट गुमाएर … पूरा पढ्नुहोस् »

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व

काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार ८०० मा … पूरा पढ्नुहोस् »

दुईदलीय व्यवस्थामा लैजाने काँग्रेस-एमालेको सोचलाई उपचुनावले खण्डित गर्‍यो -माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने काँग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको दाबी गरेको छ । आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव … पूरा पढ्नुहोस् »

विराटनगरले चितवनलाई ५१ रनले जितेको छ

काठमाडौँ । विराटनगरले चितवनलाई ५१ रनले जितेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्र बनाएपछि खेल विराटनगरले जितेको … पूरा पढ्नुहोस् »

संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् । अठारौँ संघीय संसद् सेवा दिवसका अवसरमा … पूरा पढ्नुहोस् »

‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिएका छन् । ब्रिजवाटर कलेजद्वारा आज काठमाडौँमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »