एन आई सी एशिया बैंकको गम्भीर ध्यानाकर्षण

काठमाण्डौं । एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना सार्वजनिक

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो … पूरा पढ्नुहोस् »

सरकार-निजी क्षेत्र साझेदारीमा जोड : मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन)मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान … पूरा पढ्नुहोस् »

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट … पूरा पढ्नुहोस् »

क्यानडाविरुद्ध भीमको शतक

काठमाडौँ । भीम सार्कीले क्यानडाविरुद्ध शतक बनाएका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालकालागि ब्याटिंग गर्दै भीमले १२७ बलमा शतक पुरा गरेका हुन् । भीमको एकदिवसीय क्रिकेटमा यो … पूरा पढ्नुहोस् »

क्यानडाविरुद्ध अनिलको शतक

काठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध शतक बनाएका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ब्याटिंग गर्दै अनिलले ११६ बलमा शतक पुरा गरेका हुन् । अनिलको एकदिवसीय क्रिकेटमा … पूरा पढ्नुहोस् »

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ ।  आइतबार १५.३३ अंकले बढेको सेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार … पूरा पढ्नुहोस् »

कांग्रेसबाट धोका भएको प्रधानमन्त्री प्रचण्डको दाबि

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको … पूरा पढ्नुहोस् »

स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला

काठमाडौं । फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । … पूरा पढ्नुहोस् »