क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा- देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र … पूरा पढ्नुहोस् »

नेपालले पहिलो विकेटमा कुशल भुर्तेल गुमायो

काठमाडौ । नेपालले पहिलो विकेट गुमाएको छ । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले पाँचौं ओभरमा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १३ रन बनाएर आउट … पूरा पढ्नुहोस् »

नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य

काठमाडौँ । क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियलको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढ्यो

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बृद्धि भएको हो । चालु … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको सूचांकहरु उत्साहप्रद, १९ प्रतिशतले बढ्यो मुनाफा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आवको दोस्रो त्रैमासिक अवधीमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा उल्लेख्य प्रगति हुँदा तथ्याङ्कमा उत्साहप्रद … पूरा पढ्नुहोस् »

गठबन्धनको राजनीतिले भ्रष्टाचार बढ्यो : सांसद देव

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जीतेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा आफूलाई उभ्याएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका पूर्वमन्त्री … पूरा पढ्नुहोस् »

बीपी कोइराला प्रतिष्ठानमा गतिरोध अन्त्य गर्न ६ बुँदे सम्झौता

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक,कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते शालीनदी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शालीनदी जाने भएका छन् । उनी फागुन ६ गते बिहान ९ बजे श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका हुन् । हरेक … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६ महिनामा कमायो नाफा २० करोड माथि

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा २० करोड माथिको नाफा गरेको छ । कम्पनीले प्रकासित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले … पूरा पढ्नुहोस् »