जाजरकोट भूकम्पबाट पीडित २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता

त्रिवेणी (रुकुमपश्चिम)। जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमक २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल … पूरा पढ्नुहोस् »

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाल काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी फागुन ३ गते बिहीबार दिउँसो १: ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, … पूरा पढ्नुहोस् »

विमानस्थल घटनाको विषयमा प्रतिवेदन अनुसार कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।  आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको … पूरा पढ्नुहोस् »

सडक विभागको क्यान्टिनमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ । आइतबार दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी बलले आगो नियन्त्रणमा … पूरा पढ्नुहोस् »

सरकारी जग्गा संरक्षणमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनिहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित … पूरा पढ्नुहोस् »

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो , कारोबार रकम बढ्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज(आइतबार) १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक जारी रहेको छ । राष्ट्रियसभा गृहमा … पूरा पढ्नुहोस् »

देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठायो : महामन्त्री विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसी सेनामा पठाइएको बताएका छन् । आइतबार बसेको संसद्को राज्य व्यवस्था समितिमा बोल्दै कांग्रेस सांसदसमेत रहेका शर्माले … पूरा पढ्नुहोस् »

कतारले जित्यो एसियन कपको उपाधि

काठमाडौं । एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । … पूरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई … पूरा पढ्नुहोस् »