कामना सेवा विकासका ग्राहकले भिगोर सुपर क्लिनिकमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । सम्झौता अनुसार ग्राहक र कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत … पूरा पढ्नुहोस् »

एकल अङ्कमा घर कर्जा दिँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा।लि।ले भ्यालेन्टाइन स्पेसल ‘एक्सचेञ्ज विथलव’ कार्यक्रमको आयोजना गरेको छ । आजबाट तीन दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै … पूरा पढ्नुहोस् »

भरतपुरका ४ वटा वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु

चितवन । भरतपुरमा वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गर्नुभएको … पूरा पढ्नुहोस् »

कोशीमा मन्त्रिपरिषद विस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा चार मन्त्री र दुई राज्यमन्त्री थपेका हुन् ।  योसँगै प्रदेश मन्त्रिपरिषद सदस्यको संख्या १० … पूरा पढ्नुहोस् »

शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गरेका छन् । सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले न्यायपूर्ण र … पूरा पढ्नुहोस् »

देशभरि प्रभाव पर्ने गरी निर्णय गर्न कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी … पूरा पढ्नुहोस् »

विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ । चन्दलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज … पूरा पढ्नुहोस् »

गाउँगाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने आवश्यकता छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् … पूरा पढ्नुहोस् »