विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन हो : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबिच भेटवार्ता

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

क्यानडामाथि नेपाल ७ रनले विजय

काठमाडौँ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ … पूरा पढ्नुहोस् »

६१ किलो सुन प्रकरण : भीमकान्त भण्डारीले पनि दिए बयान

काठमाडौं । गत साउन २ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा छानबिन गर्न गठित समितिले विद् ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । बिहीबार भण्डारीले सिंहदरबारमा … पूरा पढ्नुहोस् »

शेयर बजार लगातार चौथो दिन बढ्यो

काठमाडौं । शेयर बजार निरन्तर बढेरै यो साताका लागि बिश्राम लिएको छ । लगातार बढिरहेको बजार आज चौथो दिन पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार … पूरा पढ्नुहोस् »

ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ … पूरा पढ्नुहोस् »

व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ

काठमाडौं । व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराको बयान

काठमाडौँ । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएपछि बयान दिनका समितिको कार्यालय पुगेका छन् । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको … पूरा पढ्नुहोस् »

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् । उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट … पूरा पढ्नुहोस् »

सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएका छन् । कम्प्युटर एशोसियशन नेपाल … पूरा पढ्नुहोस् »