साताको अन्तिम दिन नेप्से २०६६.१७ अंकमा ओर्लियो

काठमाडौं ।  साताको अन्तिम दिन आज  नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ । बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ ।  यसदिन ३०९ कम्पनीको … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब अपराजित रहदै पीएम कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस अपराजित रहदै पीएम कपको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुदै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले दरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तीमा अध्यक्ष नेपाल असन्तुष्टि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्डले राजदरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तीमा असन्तुष्टि बनेका छन् । बिहिबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाले सडकमा पर्चा बाँड्दै हिँड्नेलाई जरिवाना तिरायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा पर्चा बाँड्दै हिँड्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरले सडकमा पर्चा बाँड्दै हिड्ने काठमाडौं महानगरपालिका १६ बालाजुकी इन्दिरा विकलाई १० हजार जरिवाना तिराएको हो … पूरा पढ्नुहोस् »

अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । राजदूत गोल्डबर्गरले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् … पूरा पढ्नुहोस् »

व्यवसायी  अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी  अरुण चौधरी पक्राउ परेका छन् । सीआईबीले उनलाई पक्राउ गरेको हो। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा अरुण चौधरीलाई सिआईबीले पक्राउ गरेकाे हाे … पूरा पढ्नुहोस् »

पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ । त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । विहिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार सूचना तथा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सको आज साधारण सभा

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा आज सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बस्दैछ । कम्पनीले सेयरधनीहरुको लागि लाभांश वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, … पूरा पढ्नुहोस् »