मन्त्री शर्मा अनुपस्थित भएपछि सूचना प्रविधि समितिको बैठक स्थगित

काठमाडौँ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी

काठमाडौँ । एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको … पूरा पढ्नुहोस् »

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटनका न्यायाधीश मात्तृकाको हृदयघातका कारण निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मात्तृका प्रसाद मरासेनीको हर्टअट्याकका कारण निधन भएको छ । मंगलबार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।उपचारका क्रममा बिहान … पूरा पढ्नुहोस् »

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार पनि प्रतितोला ३०० रूपैयाँले बढेको थियो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

चितवनमा एक सय ४० उद्योग बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका … पूरा पढ्नुहोस् »

आज शहिदहरूले देखेका सपना र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दिन हो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको दिन शहिदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्ध मुद्दाको पूर्णपाठ- असमान हैसियतमा भएको करणीलाई मन्जुरी भन्न मिल्दैन

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न … पूरा पढ्नुहोस् »

एनआईबिएल स्टेबल फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईएमबि एस क्यापिटलले माघ २ गतेदेखि बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डमा लगानीकर्ताहरूले आज माघ १६ … पूरा पढ्नुहोस् »

सरकारी कार्यालय आजदेखि ५ बजेसम्म

काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको … पूरा पढ्नुहोस् »