सबैले ८४ को मात्रै कुरा गर्छौँ,अहिलेको जिम्मा कसले लिने : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताएका छन् । मंगलवार मानवअधिकार तथा … पूरा पढ्नुहोस् »

















