नयाँबानेश्वर सडकमा गुडिरहेको बस बिच बाटोमा भासिएपछि…

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । उक्त बस शुक्रबार रत्नपार्कतर्फ जाँदै थियो । सडकमा … पूरा पढ्नुहोस् »

राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ : अर्थमन्त्रीमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनको अन्तिम परिणाम (यस्तो छ विवरण)

काठमाण्डौं । निर्वाचन आयोगले बिहिबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गरेको छ । आयोगले सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट प्राप्त भए बमोजिम मतगणनाको नतिजा सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

अटो क्षेत्रको लागि दीर्घकालीन नीतिको आवश्यकता ः अध्यक्ष चौधरी

काठमाडौं । अटो पत्रकार संघ (जाम) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले देशबाट गाडीका उपचार गर्ने डाक्टरहरू पलायन हुन थालेको बताएका छन् … पूरा पढ्नुहोस् »

नेपाल आँखा अस्पतालमा जटिल प्रकारको आँखाको शल्यक्रिया सफल

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २ सय ३७ कित्ता … पूरा पढ्नुहोस् »

आज काठमाडौँमा यो वर्षकै सबैभन्दा चिसो महसुस

काठमाडौं । आज काठमाडौँमा यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । काठमाडौँको तापक्रम न्यूनतम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा आज बढी चिसो भएको हो । मौसमविद्का अनुसार बिहान … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नाफा १२.३६ करोड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढाएर १२ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले … पूरा पढ्नुहोस् »

आईसीसी यू–१९ विश्वकप : आज नेपाल अफगानिस्तानसँग खेल्दै

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ अन्र्तगत आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्ने समय तालिका रहेको छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क … पूरा पढ्नुहोस् »

हिमालयन हाइड्रो एक्स्पो बैशाखमा हुने

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी बैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई,दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी … पूरा पढ्नुहोस् »