सहकारी विभागको सदस्य अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन

काठमाडौं । सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम (KYM) भराउने निर्देशन जारी गरेको छ । सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको सदस्य पहिचान फारम भरी अभिलेख स्पष्ट र व्यवस्थित … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श दिने

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले निःसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने भएको छ । माघ १३ गते शनिबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म अस्पतालको आइभिएफ केन्द्रमा परामर्श दिइने … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ललितपुरको सातदोबाटो र भैंसेपाटीमा नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि ललितपुरं महानगरपालिका वडा नं. १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट … पूरा पढ्नुहोस् »

मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिशत छुट

काठमाडौँ । मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्सबीच बिहिबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुन जुकै कपडा खरिद … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा लमजुङमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित श्री वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई … पूरा पढ्नुहोस् »

नबिल बैंकको दक्ष प्रवासी उद्यमशील कर्जा योजना

काठमाडौं । नबिल बैंकले बिहीबार काठमाडौंका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले स्वदेशमा उद्यम … पूरा पढ्नुहोस् »

विकल र सुनिल पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न सात दिनको म्याद थप भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट गठबन्धनका तिनै उम्मेदवार विजयी

सुर्खेत । राष्ट्रिय सभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल, दलित समूहतर्फ माओवादी केन्द्रका विष्णु विक र … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : कांग्रेसका सिटौला निर्वाचित

काठमाडौं । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । अन्य तर्फबाट उमेद्वार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका उद्धव पौडेललाई पराजित गरेका हुन् ।२ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काग्रेसका २ जना, नेकपा … पूरा पढ्नुहोस् »