राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट गठबन्धनका उम्मेदवार विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसमा अन्य तर्फबाट कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।  श्रेष्ठले ३ हजार ८०८ मतभार पाएर विजयी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा : कोशीमा गठबन्धनबाट ‘फ्लोरक्रस’, एमालेकी कोइराला विजयी

काठमाडौँ । राष्ट्रिय सभामा कोशी प्रदेशबाट नेकपा एमालेकी उम्मेदार रूक्मिणी कोइराला विजयी भएकी छन् । कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरेकी छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा कांग्रेसका परियार विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३ हजार ७ सय ७४ मतभार पाएर विजयी भएका … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा : गण्डकीबाट माओवादी केन्द्रकी उम्मेदवार शर्मा विजयी

पोखरा । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा विजयी भएकी छन् । मतगणनामा शर्माले ३६६० मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनले नेकपा एमालेकी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्य कोटामा माओवादी उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका छन् । सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका झपेन्द्रबहादुर घर्ती … पूरा पढ्नुहोस् »

सातै वटा प्रदेशमा मतगणना जारी

बिराटनगर । राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै सातै वटा प्रदेशमा मतगणना जारी रहेको छ । यता कोशीमा भने मतगणना ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छिन् । सो भेटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अंकले लाग्यो ओरालो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।  बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख … पूरा पढ्नुहोस् »