डोनाल्ड लुसँग एमाले उपमहासचिव रिमालको भेट
काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुसँग नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भेट गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले सोमबार विदेश मन्त्री लुसँग भेट गरेका हुन् … पूरा पढ्नुहोस् »

















