प्रहरीद्वारा युवकमाथि कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल
काठमाडौँ । प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त घटना चितवनको भरतपुरमा भएको हो । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक … पूरा पढ्नुहोस् »