कुर्सीका लागि होइन, देश र जनताको लागि काम गर्नुपर्छ : नेता सिंह

काठमाडौँँ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं १ ले आज क्षेत्रिय सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, बागमती प्रदेशका नेता दिपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद चन्द्र भण्डारी आज डिस्चार्ज

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीले सोधे तीनवटा सरकारी बैंकका अध्यक्ष र सीईओसँग स्पष्टीकरण

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका हुन् … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता र राहदानी बरामद

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी फेला परेको … पूरा पढ्नुहोस् »

कांग्रेस नेता न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी पार्टीका नेता न्यौपानेको ७२ वर्षको उमेरमा निधन … पूरा पढ्नुहोस् »

यस्तो देखियो समग्र मुलुकको आर्थिक सूचक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, … पूरा पढ्नुहोस् »

सुन तस्करी सामान्य हेलचेक्र्याँइले भएको होइन, ठूलै मान्छेको संलग्नता छ : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् । शुक्रवार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला … पूरा पढ्नुहोस् »

एक वर्षमा नेपालमा सवा १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपालमा एक वर्षमा सवा १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७९\८० मा नेपालमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स … पूरा पढ्नुहोस् »

देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् । शुक्रवार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा … पूरा पढ्नुहोस् »

सुनकाण्ड र ललिता निवास सामसुम पार्ने, शरणार्थी काण्ड कसिलो पार्ने गृहमन्त्रीको रणनीति

काठमाडौं । अबको केही दिनभित्रै चर्चित दुई ठूला काण्ड सामसुम पार्ने तयारीमा सरकार लागेको देखिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने काण्डमा नीतिगत निर्णय गर्ने पूर्वप्रधानमन्त्री … पूरा पढ्नुहोस् »