विकासका कार्यमा राजनीति नगरौं- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । उनले नेपाली जनताको … पूरा पढ्नुहोस् »

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

काठमाडौं । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच … पूरा पढ्नुहोस् »

‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

काठमाडौं । आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा … पूरा पढ्नुहोस् »

एक वर्षमा नेपालमा सवा १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपालमा एक वर्षमा सवा १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७९–८० मा नेपालमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स … पूरा पढ्नुहोस् »

काण्डैकाण्डमा मुछिँदै आएका महरालाई माओवादीको पुरस्कार

काठमाडौं । सत्तारुढ माओवादीले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई सुनकाण्डमा अझैसम्म काखी च्यापिरहेको छ । यत्रो समाचार आउँदा र सर्वत्र आलोचित हुँदा पनि महरालाई पार्टी नेतृत्वले न त खण्डन गरेको छ, … पूरा पढ्नुहोस् »

स्पेनमा खडेरीले खाद्य उत्पादन ६० प्रतिशतले घट्ने

काठमाडौं । स्पेनमा खडेरीले खाद्य संकट आउने भन्दै आवश्यक व्यवस्था मिलाउन विशेषज्ञहरूले चेतावनी दिएका छन् । खडेरीले ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउन सक्ने विशेषज्ञले सुझाएका छन् । यस वर्ष … पूरा पढ्नुहोस् »

अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैन : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्कर र भ्रष्टाचारीका संरक्षकहरूले सरकारको कामलाई रोक्न खोजेको बताएका छन् । गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र … पूरा पढ्नुहोस् »

श्रावण शुक्ल पक्षभरका लागि पशुपतिमा विशेष व्यवस्था

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ । सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत … पूरा पढ्नुहोस् »

सदन खुलाउन प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको छलफल सकिएको छ । बालुवाटारमा भएको छलफलमा कसरी अवरुद्ध सदन खुलाउने भन्ने विषय केन्द्रित थियो । प्रधानमन्त्री प्रचण्डले आफूले अवरुद्ध … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ … पूरा पढ्नुहोस् »